संसारमा राम्रा सबैका छन । अाफ्ना राम्रा आफैलाई मात्र हुने लाग्ने । उनि र म सगै पढ्दा उनिले सिकाएका कुरा महिले उनलाई सिकाएका कुरा कतिमजा का थिए । बोल्थिन महिले सुन्ने थिईन केबल उनको हाऊभाऊ मात्र ख्याल गर्ने थिए । जमा लाग्थो । उज्यालो मुहारकि सुन्दरी हासी राख्ने नरिसाउने । कुरा बुझ्ने त्यस्तो उनको बानी थियो । धेरै राम्रो लाग्थयो । मन बिचारकी उनी । जहिले तहिले साथ रहिरहने। नका भावना उनी सँग पोख्दा मझा लाग्ने सुनिरहन्थिन । भावुक हुन्थिन र बनाउथिन पनि । खुसीका आँसु आउथेरे । महिले थाहा पाउने थिईन । भन्थिन उनले यस्तै रहेछ जिन्दगी हजुर बिना म रहन सक्दिन। मन मा सान्ति मिल्ने गर्थो उनलाई महिले भेट्दा ।
मनकी रानि मेरि उनी बिर्सने त कुरा नै भएन। जिवनमा माया पाउन मान्छे आफ्नो ज्यान नै फाल्छन । तर त्यो नराम्रो हो । माया बिहे गरेपछि मात्र पाउने नाई भने नपाउने भन्ने होईन । तेहि भएर कुरा बिग्रन्छ । अात्तिनु हुन्न । सोचेर बिचार पुरायेरा काम लिनु पर्छ । यो दुनिमा मा सबै हामि हो हाम्रा छन भन्ने सोच्नु पर्छ । रमाईलो राम्रो संसार बनाउनु पर्छ । सोर्ग यो नै हो । कहि जानु पर्दैन ।

Comments
Post a Comment